बिएल संवाददाता
आइसीसी क्रिकेट विश्वकप लिग–२ ‘त्रिकोणात्मक एकदिवसीय शृङ्खला’अन्तर्गत त्रिवि क्रीकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्ध जारी खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।
नेदरल्याण्ड्सका बलर म्याक्स वडोवड रन आउट भए। उनी एक छक्कासहित २१ बलमा १० रन बनाउँदै आउट भए।
यसअघि नेदरल्यान्ड्सका माइकल लेभिट शून्य रनमा आउट भएका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया