तमू ल्होसारको अवसरमा बिहीबार काठमाडौंकाे टुँडिखेलमा तमु ल्होसार मनाएको हो।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासमेत पुगेका थिए। ल्होसार मनाउन आउनेले आफ्ना परम्परागत भेषभूषा पहिरिएका थिए भने विभिन्न झाँकीसमेत प्रस्तुत गरेका गरे।
गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायतका जिल्लामा यो पर्व अपार उमङ्गलका साथ मनाउने गरिन्छ।