यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
फिफा विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले अहिले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गरिरहेको छ।
कुवेतको राजधानी कुवेत सिटीमा जारी खेलकाे पहिलाे हाफमा नेपालले १–० काे अग्रता कायम गरेकाे छ। नेपाललाई अग्रता दिलाउन खेलकाे चाैंथाे मिनेटमा अन्जन बिष्टले पहिलाे गाेल गरेका छन्।
पहिलाे हाफमा नेपालले गाेल गर्ने केही राम्रा अवसरकाे सही प्रयाेग गर्नबाट चुक्याे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया