बिएल संवाददाता
ताप्लेजुङस्थित पाथीभरा मन्दिरकाे दर्शन गर्न आज–भोलि हिउँ छिचोल्नु पर्ने हुन्छ। हिउँ छिचिल्दै दर्शन गर्न जानेहरुको संख्या उल्लेख्य छ।
पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरू धर्मलम्वीहरूकाे महत्वपूर्ण धार्मिक स्थल हो। जुन समुन्द्रीक सतहबाट १२ हजार फिट उचाइमा रहेको छ।
विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मि.को उचाईमा अवस्थित छ।
यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ। यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया