बिएल संवाददाता
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिव्र गतिमा फैलिइरहेको छ।
दैनिक हजारौंको संख्यमा संक्रमितत थपिदै गएको छ। जसकारण अत्यावश्यक बाहेकका कामहरु बन्द भएको छ।
ओमिक्रोनको प्रभाव यतिबेला स्पष्ट रुपमा पर्यटकीय क्षेत्रमा देखिन थालेको छ। सधै भारतीय र नेपाली पर्यटकले चहलपहल रहने पोखराको लेकसाइड यतिखेर सुनसान बनेको छ।
पार्टीको आन्तरिक चुनाव, विभिन्न सभा समारोह गोष्ठीले एक किसिमको चहलपहल बढाए पनि ओमिक्रोनका कारण पुन ठप्प हुने अवस्थामा पुगेको व्यवसायीहरु बताउँछन्।
‘अहिले ८० प्रतिशत अकुपेन्सी घट्यो’ पर्यटन व्यवसायी हरि भुजेलले भने। अहिले अपरेशन कस्ट उठाउनै धौधौ हुने अवस्थामा व्यवसायी पुगेका छन्।
२५ जना भन्दा बढी भेला भएर गरिने सभा समारोह, मेला महोत्सव रोकिपछि व्यवसाय घटेको व्यवसायीको ठम्याइ छ।









अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया