नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण 

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन्।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। 

प्रकाशित मिति: : 2021-08-26 13:19:00

प्रतिकृया दिनुहोस्