सुधार भएन माैसम, वर्षा र हिमपातको सम्भावना

बिएल संवाददाता

काठमाडाै‌ं

आज (मंगलबार) देशैभर मौसम बदली भएको छ।  देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आन देशभर सामान्य बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै बागमती र प्रदेश नम्बर १ का पनि एक वा दुई स्थानमा आज हल्का वर्षा हुने सम्भावना छ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरु तथा बागमती र प्रदेश १ को भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भइ हल्का वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा हल्का गिरावट आई देशैभरि चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेकाे छ।

माैसमविद्ले आगामी ३ दिनसम्म मौसम यस्ताे रहने अनुमान गरेका छन् : 

पुस २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र प्रदेश न. १ को भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ।

पुस २२ गते (बुधबार)

दिउँसो : देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुस २३ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : प्रदेश न १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति: : 2021-01-05 07:50:00

प्रतिकृया दिनुहोस्