बुधबार, १७ सेप्टेम्बर २०२५

सरकारी भवन निर्माणमा ५ अर्ब १५ करोड विनियोजन

News Image
• • •

सरकारले देशभरका  सरकारी भवन निर्माणको लागि ५ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!