कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
बिएल संवाददाता
सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे क्षेत्रमा आएको बाढीले खोटाङमासमेत जोखिम बढाएको छ।
खोटाङको दूधकोसी तटीय क्षेत्रमा उक्त बाढीले जोखिम बढाएको हो।
गृह मन्त्रालय विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुषालले खोटाङको दूधकोसी तटीय क्षेत्रमा जोखिम बढेको र सतर्क रहन आग्रह गरेका छन्।
शुक्रबार दिउँसो एक्कासी आएको बाढीले थामे क्षेत्रका दर्जनौँ गाउँ बगाएको छ।
उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने अनुमान गरिएको छ। गृह मन्त्रालयले सोलुखुम्बुको कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाट लगायतकामा पनि जोखिम बढाएको र सतर्क रहन आग्रह गरेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया