काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५५५ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टायता उपत्यकामा मात्रै १ महिलासहित ४ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मुलुकभर कहाँ कति संक्रमित

प्रकाशित मिति: : 2020-09-15 16:35:25

प्रतिकृया दिनुहोस्