‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
बलिउडकी फिटनेश अभिनेत्रीमध्येकी एक हुन्, अनन्या पाण्डे। आफ्नो आकर्षक शरीरको कारण दर्शकलाई घायल बनाउने उनको अल्ट्रा स्लिमको कारण उनको फिटनेश रूटीन र डाइट हो। उनी खाना खान रुचाउँछिन्। तर आफ्नो डाइटको पनि ध्यान राख्छिन्। दिनहुँ जिम जानु, वेट ट्रेनिंग र कार्डियो एक्सरसाइज उनको फिटनेश रूटीनको हिंस्सा हो।
सबै किसिमको वर्कआउट गर्ने अनन्या पिलेट्स गर्न रुचाउँछिन्। तर नृत्य गरेर पनि उनी आफूलाई फिट राख्छिन्। उनी साताको पाँच दिन योगा गर्छिन्। जुम्बा र एरोबिक्सको लागि पनि उनी समय निकाल्छिन्। उनी आफूलाई रिलेक्स गराउनका लागि स्विमिंग गर्छिन्।
प्राकृतिक जुस पिउँछिन्
अनन्यालाई चकलेट र पिज्जा मनपर्छ। उनी शनिबार चीट डाइट लिन्छिन्। सधैंजसो उनी ब्रेकफास्टमा मिल्क, नरिवलको पानी ताजा जुस पिउँछिन्। उनी आफूलाई फिट राख्नका लागि हेल्दी खानेकुराहरु मात्र खान्छिन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया