शशांक कोइरालाको कोरोना रिपोर्ट शंकास्पद, 'रिकन्फर्म' गरिँदै

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको कोरोनाको रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको छ। 

धुम्बाराहीको ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको रिपोर्ट शंकास्पद आएपछि रिकन्फर्म भइरहेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले  जानकारी दिए।

उनले भने, उहाँको रिपोर्ट बोर्डर लाइनमा आएकोले शंकास्पद देखिएको छ। फेरि परीक्षण गरिएको र दुई बजे सार्वजनिक गरिने छ।’

प्रकाशित मिति: : 2020-09-08 12:07:46

प्रतिकृया दिनुहोस्