कोराना संक्रमणका कारण पोखरामा एक जना महिलाको मृत्यु भएको छ।
भदो ७ गते काेराेना पुष्टि भएकी पाेखरा नगरपालिकाकी ३२ वर्षीया महिलाको आज बिहान ८ बजे निधन भएकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ।