बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएकाे छ।
मृतक निमोनियाबाट समेत ग्रसित रहेका थिए।