गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका १८ कास्कीका २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ३६१ पुगेकाे हाे ।
संक्रमण पुष्टि भएकाे सम्बन्धित जिल्लामा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।