बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउन सिफारिस गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो।

बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषद मार्फत राष्ट्रपती समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
 

प्रकाशित मिति: : 2020-02-27 02:04:58

प्रतिकृया दिनुहोस्