बिएल संवाददाता
बलिउडका चर्चित कलाकार हुन्, ऋतिक रोशन र कंगना रनौत। उनीहरुको एकअर्कोसँग पुरानो नाता छ। भलै, कुनै समय एकअर्कासँग प्रेमील सम्बन्ध भएका उनीहरू अहिले एकअर्काकाे मुख पनि हेर्न चाहदैनन्।
खासमा उनीहरूकाे भेट ‘काइट्स’ फिल्मबाट भएकाे थियाे। त्याेसँगै उनीहरूले ‘कृष–३’ मा पनि काम गरे। रिपाेर्टका अनुसार शुटिङकै क्रममा उनीहरू नजिकिन थालेका थिए।

विवाह बन्धनमा बाँधिसकेका राेशनकाे अफेयर कंगनासँग चल्न थाल्याे। राेशनकाे प्रेममा लिप्त कंगनाले श्रीमती छाडेर राेशनले आफूसँग विवाह गर्ने सपना बुनिसकेकी थिइन्।

उनी ऋतिक रोशनसँग विवाह गरेर खुसीका साथ जीवन बिताउन चाहन्थिन्। तर उनले साेचेजस्ताे भएन। उनकाे र ऋतिककाे ब्रेकअप भयाे। त्यहीकारण कंगना र ऋतिक एकअर्कालाई आफ्नो दुश्मन ठान्छन्। उनीहरूकाे झगडा हालसम्म नै कायम छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया