साउनको दोस्रो दिन सुन लाग्यो उकालो : ६५ हजार तोला !

उकालिदै सुनको भाउ । तस्बिर : एजेन्सी

साउनको दोस्रो दिन एक्कासीको सुनकोभाउमा ठूलो बढोत्तरी भएको छ ।

  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यतिबेला काठमाडौंमा छापावाल सुन तोलाको ६५ हजारमा कारोबार भइरहेको छ।

 नयाँ आर्थिक वर्ष २०७६/७७ सुरु भएको पहिलो दिन बुधबार बार सुनको मूल्य तोलाको ६४ हजार पाँचसय थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ६५ हजारमा कारोबार भइरहेको छ।

यसैगरी तेजाबी सुन तोलामा ६४ हजार सात सय रुपैयामा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: : 2019-07-19 08:43:43

प्रतिकृया दिनुहोस्