पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुल घर डुवानमा परेको छ ।
तीन दिनदेखि लगातार परिरहेकाे बर्षाका कारण बाढीले गाैरस्थित नेपालकाे घर डुवनमा परेको हो ।
प्रहरीका अनुसार दुर्गाभवानी–३ स्थित राजपा अध्यक्ष अनिलकुमार झा, प्रदेश २ का भूमि व्यवस्था मन्त्री जोगेन्द्र यादव, प्रदेश सभासद् बाबुलाल साह, गौरका मेयर अजय गुप्तालगायतका सर्वसाधारणको घर डुवानमा परेको हो ।
भारतले दशगजामा बनाएको बाँधले पानी थुनेपछि गौर डुवानमा परेको भन्दै स्थानीयले बिरोध समेत जनाएका छन्।
प्रकाशित मिति:
: 2019-07-14 16:44:23