बाढी, पहिरोमा परी ५० जनाको मृत्यु,

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खोलिएको ढोका । तस्वीरः रासस

काठमाडौं । अविरल वर्षा पछि शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ।

उक्त बाढी पहिरोमा परी ललितपुरमा र भोजपुरमा ५/५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ, काभ्रेसिन्धुली र काठमाडौंमा ३/३ जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २/२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी जम्मा ५० जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमध्ये २२ जना महिला २८ जना पुरुष छन्।

बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा  भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा १ हजार १ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३/३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १/१ जना गरी ३५ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी   छ ।

साथै मकवानपुरमा ४ जना, ललितपुर र धनकुटामा ३/३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा २५ जना घाइते भएका छन्। घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको  छ ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ।

मिति२०७६।०३।२६ गते देखि परेको अविरल वर्षाका कारण भएको मानवीय क्षति मृतकको नामावली

सि.नं.

जिल्ला

मिति

न.पा./गा.पा.

लिङ्ग

वर्ष

नामथर

कैफियत

झापा

२०७६।०३।२७

दमक न.पा.- १०

म.

एलिजा न्यौपाने

कल्भटको पानीमा डुवी

झापा

२०७६।०३।२८

शिवसताक्षीन.पा.- ५

पु.

सौगातचापागाई

खोलालेबगाउदा

भोजपुर

२०७६।०३।२६

रामप्रसादराईगा.पा.- ७

पु.

६६

जगत बहादुर राई

वर्षाकाकारणले घर भत्किएर

भोजपुर

२०७६।०३।२७

मकेमैयुङगा.पा.- ९

पु.

१४

जनक बि.क.

पहिरो आईच्यापिएर

भोजपुर

२०७६।०३।२८

रामप्रसादराईगा.पा.- ५

म.

३५

मन कुमारीराई

घरमा पहिरोआई पुरिदा

भोजपुर

२०७६।०३।२८

रामप्रसादराईगा.पा.- ५

पु.

१७

शिव कुमारराई

घरमा पहिरोआई पुरिदा

भोजपुर

२०७६।०३।२८

रामप्रसादराईगा.पा.- ५

पु.

१५

शक्ति कुमार राई

घरमा पहिरोआई पुरिदा

ईलाम

२०७६।०३।२७

चुलाचुलिगा.पा.- १

पु.

५५

मानाहाङलावती

खोला तर्नेक्रममा खोलाले वगाएको

ओखलढुंगा

२०७६।०३।२७

चिसंखुगढिगा.पा.- ४

म.

८०

पासाङपुटीशेर्पा

खोलाकोबाढिले बगाएको ।

१०

ओखलढुंगा

२०७६।०३।२८

सिद्धिचरणन.पा.- ६

म.

४०

कान्छीमायाक्षेष्ठ

पहिरोलेवगाई

११

ओखलढुंगा

२०७६।०३।२८

मोलुङ्गगा.पा.- ७

म.

४०

खपुटीशेर्पा

घर परिएर

१२

ओखलढुंगा

२०७६।०३।२८

मोलुङ्गगा.पा.- ७

म.

१२

याङजीशेर्पा

पहिरोले घरपुरिएर

१३

खोटाङ

२०७६।०३।२७

खोटेहाङगा.पा.- २

म.

२७

रेखा राई

पहिरो आईघर पुरेको

१४

खोटाङ

२०७६।०३।२७

खोटेहाङगा.पा.- २

पु.

रोमन राई

पहिरो आईघर पुरेको

१५

खोटाङ

२०७६।०३।२७

खोटेहाङगा.पा.- २

पु.

७ म.

रोहन राई

पहिरो आईघर पुरेको

१६

धनुषा

२०७६।०३।२८

गणेशमानचारनाथन.पा.- ४

पु.

 

नामथरनखुलेको

खाल्डोमाजमेको पानिमा मृत अवस्थामा

१७

सिराहा

२०७६।०३।२८

 मिर्चैया न.पा.- ४

म.

११

रागनीकुमारी महतो

खाल्टोकोपानिमा डुबि

१८

रौतहट

२०७६।०३।२८

गौर न.पा.-३

पु.

४०

सिबमंगलराउत पटेल

जमेकोपानिमा डुबि

१९

पर्सा

२०७६।०३।२७

पर्सागढीन.पा.- १

पु.

१२

निखिल पटेल

बाढिलेल्याएको दाउरा निकाल्ने क्रममा

२०

बारा

२०७६।०३।२७

परवानीपुर-२

पु.

विक्कीयदाव

नालामाडुवी

२१

बारा

२०७६।०३।२८

कलैयाउ.म.न.प- १३

पु.

१०

अंजित साह

खाल्डोमाजमेको पानीमा डुबी

२२

रामेछाप

२०७६।०३।२७

रामेछापन.पा.- ६

म.

७०

पदम कुमारीसुनार

वर्षाकाकारणले गोठ भत्किएर

२३

सिन्धुली

२०७६।०३।२७

फिक्कलगा.पा.- १

म.

३५

हेम कुमारीसुनुवर

पहिरोलेगोठ बगाउँदा

२४

सिन्धुली

२०७६।०३।२७

दुधौलि न.पा.- ४

पु.

कार्वनकपारी

भल बाढी घरमापस्दा

२५

सिन्धुली

२०७६।०३।२८

दधौली न.पा.- १२

म.

३०

सुनिता पौडल

घरमापहिरो आई पुरिदा

२६

सिन्धुली

२०७६।०३।२८

दधौली न.पा.- १२

म.

१०

सविता पौडेल

घरमा पहिरोआई पुरिदा

२७

काभ्रेपलाञ्चोक

२०७६।०३।२७

बनेपान.पा.- ३

म.

६०

गोमादंगाल

घर माथीबाटपहिरो आई घर भत्किदा

२८

काभ्रेपलाञ्चोक

२०७६।०३।२७

बनेपान.पा.- ३

म.

सुहाबीदंगाल

घर माथीबाटपहिरो आई घर भत्किदा

२९

काभ्रेपलाञ्चोक

२०७६।०३।२७

रोशीगा.पा.- ११

म.

६५

कृष्ण देबीरायमाझी

घरमापर्खाल खसि च्यापिएर

३०

काठमाण्डौ

२०७६।०३।२७

मुलपानीबाबाचोक

म.

३५

सर्मिलायादव

ट्रस्टकोवाल भत्कदा

३१

काठमाण्डौ

२०७६।०३।२७

मुलपानीबाबाचोक

म.

३०

नितु यादव

ट्रस्टकोवाल भत्कदा

३२

काठमाण्डौ

२०७६।०३।२७

मुलपानीबाबाचोक

पु.

१२

कुन्दनयादव

ट्रस्टकोवाल भत्कदा

३३

ललितपुर

२०७६।०३।२७

बाग्मतीगा.पा.- २

पु.

११

सुरजजिम्बा

पहिरो आईघर पुरिदा

३४

ललितपुर

२०७६।०३।२७

बाग्मतीगा.पा.- ७

म.

४५

सिता रानामगर

माथिबाटमाटोको ढिस्कोले च्यापिएर

३५

ललितपुर

२०७६।०३।२८

महाँकालगा.पा.- १

पु.

३०

अविरल गोले

पहिरो आईघर पुरिदा

३६

ललितपुर

२०७६।०३।२८

कुन्ज्योसमगा.पा.- २

पु.

१०

संन्दिपलोल्हो

पहिरो आईघर पुरिदा

३७

ललितपुर

२०७६।०३।२८

कुन्ज्योसमगा.पा.- २

म.

४५

सानु मैयालोल्हो

पहिरो आईघर पुरिदा

३८

ललितपुर

२०७६।०३।२८

कुसन्ती

पु.

३९

सुवेशबस्नेत

खोलाले बगाउदा

३९

ललितपुर

२०७६।०३।२८

बागमतीगा.पा.- 6

-

-

-

खोलाकोढुङ्गामा मृत अवस्था रहेको

४०

मकवानपुर

२०७६।०३।२७

थाहान.पा.- ३

म.

१४

सन्तमायाबलामी

खोला तर्नेक्रममा खोलाले बगाएको

४१

मकवानपुर

२०७६।०३।२७

कैलाश गा.पा.- १०

पु.

५०

सानुकान्छा सुनार

खोला तर्ने क्रममाबगाई

४२

मकवानपुर

२०७६।०३।२८

इन्द्रसरोवर - २

म.

१४

सृष्टीडिम्डुङ

पहिरोखस्न गई पुरीएको

४३

धादिङ्ग

२०७६।०३।२७

गजुरीगा.पा.- ४

म.

अस्मितातामाङ

घर माथीबाटपहिरो आई घर भत्किदा

४४

धादिङ्ग

२०७६।०३।२७

बेनिघटरोराङगा.पा.- ३

पु.

४२

राज कुमारठकुरी

खोला तर्नेक्रममा उक्त खोलाले वगाएर

४५

पाल्पा

२०७६।०३।२८

तिनाउगा.पा.- ३

पु.

३१

धन बहादुरसुनारी

मो.सा सहितपहिरोले बगाएर

४६

डोल्पा

२०७६।०३।२८

मुड्केचुलागा.पा- १

पु.

३८

धर्मराजबोहोरा

पहिरोले घरबगाउँदा

४७

दाङ्ग

२०७६।०३।२८

वंगलाचुलीगा.पा- ८

पु.

भक्त सिंहबैजाली

सुख्खाखोलामा आएको बाढीले बगाउँदा

प्रकाशित मिति: : 2019-07-14 14:11:09

प्रतिकृया दिनुहोस्