यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
जुम ब्यूटी एकेडेमीको सहायताले आफूलाई सफल बनाउन चाहन्छिन्, साबित्री नगरकोटी। त्यसैले उनी पछिल्लो तीन दिनदेखि गोकर्णबाट जुमको बौद्ध शाखा ध्याइरहेकी छिन्।
अनलाइनमार्फत जुमबारे जानकारी लिएकी उनी अहिले जुमसँग जोडिएको कारण खुसी छिन्। उनी भन्छिन्, ‘मैले सोचेको भन्दा पनि धेरै राम्रो रहिछ, जुम ब्यूटी एकेडेमी। यहाँको प्रशिक्षकदेखि वातावरण नै राम्रो लागेको छ।’
आफ्नो करिअर सुरुवात गर्ने पहिलो सिढी जुम भएको बताउँदै उनी आफ्नो अनुभव पोख्छिन्, ‘वान अफ द बेस्ट एकेडेमी अफ नेपाल। जुम आएको तीन दिन भएपनि मैले धेरै कुरा सिकिरहेको छु। जुन कुरा अरु एकेडेमीमा मैले सिक्न पाउँदिनँ थिए।’
१० वटा शाखा रहेकाे जुम ब्यूटी एकेडेमीले विगत २१ वर्षदेखि ब्यूटी क्षेत्रमा याेगदान गर्दैआइरहेकाे छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया