अख्तियारले बालुवाटार जग्गा प्रकरणमा जोडिएका थप ५८ जनासँग बयान लिने (नामावलीसहित)

भूमाफिया र सरकारी कर्मचारीलाई प्रभावमा पारेर अर्बौं रुपियाँ मूल्य बराबरको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ५८ जनालाई बयानका लागि बोलाएको छ।

अख्तियारले सातदिने सूचना जारी गरी आयोगको अनुसन्धान महाशाखामा सम्पर्क राख्न बोलाएको छ। आयोगले तत्कालीन सरकारले प्रचलित कानुनबमोजिमको मुअब्जासमेत दिई अधिग्रहण गरेको हाँडीगाउँ मौजा हा.नं ४५६ को लगत रहेको ललिता निवासभित्र पर्ने बालुवाटारको २ सय ९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा व्यक्तिको नाममा दर्ता गरिएको थियो।

प्रकाशित मिति: : 2019-09-04 11:12:31

प्रतिकृया दिनुहोस्