बेतले जोड्यो मन, मनले जोड्यो देश

मायाको शक्ति कति हुन्छ भनेर भारत पश्चिम बंगालस्थित जलपाइगुडीका अमल राय र धनकुटा कुरेलीकी मेनुका ढुंगानाको जीवन हेरे पुग्छ।

भाषा, संस्कृति, परिवार र देशलाई नै उछिनेर उनीहरूको प्रेमको जीत भएको छ। अमलले नेपाललाई कर्मथलो बनाएको तीन दशक हुन लाग्यो। किशोरावस्थामा नै नेपाल आएका उनलाई अब त यस्तो भइसक्यो कि, चाहेर पनि नेपाल छोड्न सक्दैनन्।

यो पनि पढ्नुस्

आत्मियता छ र त जीवन सुन्दर छ!

 

पुर्ख्यौली पेशा खेती किसानी नै थियो। तर, उनले सिके वेतबाट विभिन्न समान बनाउने कला। त्यही कलाले दिएको हिम्मतले नेपाल छिरेका उनले विभिन्न सहरलाई कार्यक्षेत्र बनाए। आफ्नो कलालाई व्यावसायिक बनाए। जिउने आधार बनाए। एक दशक धरानमा बिताएका उनी व्यवसायकै दौरानमा विराटनगर, वुटवल, भैरहवालगायतका सहरमा पनि बिताएका छन्। तर, धरानले यस्तो उपहार दियो कि उनलाई, जीवनलेनै नयाँ मोड लियो...

प्रकाशित मिति: : 2019-08-03 00:55:21

प्रतिकृया दिनुहोस्