रोपाई सकिएपछि खुलेको खोकना [फोटो स्टोरी]

तस्बिरः पहिलो पोष्ट

ललितपुर : काठमाडौं उपत्याकामा थोरैमात्र ठाउँ छन् जहाँ अझै उब्जनी हुन्छ। बिस्तारिँदै फैलिएको शहरले छपक्कै नढाकिसकेको ठाउँमा खेती गर्नेहरु अझै छन्। त्यस्तैमध्येको एक हो खोकना। ढिलो गरी बर्खा लागे पनि यहाँ भने रोपाईको चटारो सकिएको छ। खेतमा रोपिएको धानको बोट ठडिन थालेको छ। अबको एक महिनामा त हावाको बेगसँगै नाच्न सक्ने हुन्छ धानका बोट।

रोपाई सकिएपछि खोकनाको दृष्यलाई प्रवीन रानाभाटले यसरी आफ्नो लेन्सबाट कैद गरेका छन् हेर्नुस :

प्रकाशित मिति: : 2019-07-20 17:53:26

प्रतिकृया दिनुहोस्