‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचकाे सेमिफाइनल खेलमा नेपालले दुई विकेट गुमाएकाे छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेल ३८ बलमा ४३ रन बनाएर आउट हुँदा ब्याटिङमा आएका भीम सार्की १ रनमै आउट भए।
नेपाल अहिले ११.४ ओभरमा ७८ रन बनाएर खेलिरहेकाे छ।
नेपाल समूह ए काे विजेता भन्दै सेमिफाइनलमा पुगेकाे हाे भने कुवेत समूह बि काे उपविजेता टाेली हाे। नेपाल र कुवेत ११ वर्षपछि आमनेसामने हुन लागेका हुन्।
दुबै टाेली फाइनलमा पुग्ने लक्ष्यसहित खेल्ने छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया