बिएल संवाददाता
इलाम- २ काे उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ काँग्रेसका डम्बर खड्काभन्दा एक हजार मतले अगाडि पुगेका छन्।
पछिल्लाे मत परिणामअनुसार सुहाङले ३ हजार ७ सय ८३ मत प्राप्त गर्दा काँग्रेसका खड्काले २ हजार ७ सय ८२ मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवारबीच १००१ मतकाे अन्तर रहेकाे छ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत प्राप्त गरेका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया