सामाजिक सञ्जालले कसरी बिगार्न सक्छ व्यवसाय ?

ह्याकरदेखि आक्रोशित ग्राहक वा सामाजिक सञ्जालमा विरोधको सानो पोस्टले पनि व्यवसायमा ठूलो चोट पुग्न सक्छ । यसरी सामाजिक सञ्जालले केही मिनेटमै व्यावसायिक ब्रान्डहरुमाथिको विश्वास चकनाचुर पार्न सक्छ ।

रेपुटेसन म्यानेजमेन्ट कन्सल्टेन्सी लन्सन्सका डिजिटल परामर्शकर्ता पिट नट भन्छन्, “कुनै पनि कम्पनीको प्रतिष्ठालाई सबैभन्दा ठूलो खतरा अहिले सामाजिक सञ्जालबाटै छ । किनकि त्यसलाई गम्भीर रुपमा लिइएन भने वास्तवमै कम्पनीको आर्थिक र सामाजिक दुवै पक्षमा प्रत्यक्ष असर पर्नेछ ।”

प्रकाशित मिति: : 2019-07-13 08:25:11

प्रतिकृया दिनुहोस्