भारतीय प्रधानमन्त्री मोदीलाई युएईको सर्वोच्च नागरिकको सम्मान

Agency

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशको सर्वोच्च नागरिक अवार्डबाट सम्मानित गरेको छ। उनलाई युएईसँग भारतको सम्बन्ध प्रगाढ बनाउन सहयोग गरेको कारण प्रदान गरिएको हो।

युएईका संस्थापक पिता शेख जायद बिन सुल्तान अल नाहयानको नाममा रहेको ‘अर्डर अफ जायद’ पुरस्कार हरेक वर्ष प्रदान गरिन्छ।

यो वर्ष युएईले शेख जायदको शताब्दी मनाउँदैछ। मोदीलाई यो पुरस्कार दिने घोषणा गत अप्रिलमै भएको थियो। मोदी शुक्रबार युएई पुगेका थिए।

याे पनि।

आचार्य बालकृष्ण एम्समा भर्ना

नेपालका पहिलो ट्रक व्यवसायी सरदार, जो राजा महेन्द्रदेखि प्रचण्डसम्म निकट छन् (भिडियोसहित)

फेसबुकको दुनियाँ

प्रकाशित मिति: : 2019-08-24 23:36:24

प्रतिकृया दिनुहोस्