विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित
अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग २–१ को हार बेहोरेको छ। यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको हो। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पार्न सफल भयो।
बिएल संवाददाता - काठमाडाैँ