धोनीलाई कप्तानी गरेका राजीव एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त
नेपाल प्रिमियर लिग (एनपिएल) टोलीले शुक्रबार भारतका राजीव कुमारलाई आगामी लिगको लागि भित्राएको हो। कुमारले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ