इंग्लिस युवा अलराउन्डर लुक मार्टिन चितवन राइनोजमा
बेनकेन्स्टाईन आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन्। उनका बुबा डेल बेन्केन्स्टाईनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए भने उनका हजुरबुवा मार्टिन बेन्केन्स्टाईनले जिम्बाब्वे (पहिले रोडेसिया भनेर चिनिन्थ्यो)को प्रतिनिधित्व गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं