हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई हरायाे
शनिबार बिहान भएकाे खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेकाे हाे। नेपालले दिएकाे ११२ रनकाे लक्ष्य पछाएकाे अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनायाे।
बिएल संवाददाता - काठमाडाैँ