महिला टी- २० विश्वकपमा बंगलादेशको विजयी सुरुवात
आजदेखि युएईमा सुरु भएको आइसीसी महिला टी- २० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ