बिएल संवाददाता
१०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिता आगामी चैत २३ देखि ३० गतेसम्म हुने भएकाे छ।
शुक्रबार बसेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे ११८औँ बाेर्ड बैठकले प्रतियाेगिता साे मितिमा गर्ने घाेषणा गरेकाे हाे।
मंसिर ३ गतेदेखि कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा हुने भनिएकाे प्रतियाेगिता राखेपकाे बाेर्ड बैठक बस्न नसक्दा राेखिएकाे थियाे।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया