बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम राेयल्सले काठमाडाैँ गुर्खाजलाई १६८ रनकाे लक्ष्य दिएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभमार ६ विकेट गुमाएर १६७ रन बनायाे।
सुदूरपश्चिमका लागि ब्रैंडन मैकमुलेनले अर्धशतक प्रहार गरे। ३६ बलकाे सामना गरेका उनले ३ चाैका र ४ छक्का प्रहार गरे।
त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ र विनाेद भण्डारीले ३५ रन प्रहार गरे।
काठमाडाैँका राशिद खानले २ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया