बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडी शिखर धावनले आज (बिहीबार) आफ्नो ३९औँ जन्मदिन मनाएका छन्।
बिहीबार उनले कर्णाली यक्सको टिमसँग आफ्नो जन्मदिन नक्सालस्थित हाेटल हिल्टनमा मनाएका हुन्। कर्णाली याक्सका खेलाडी र व्यवस्थापक साेही हाेटलमा बसिरहेका छन्।
उनको जन्मदिन मनाउन कर्णाली याक्सका सह-संस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्का (अभिनेत्री), प्रशिक्षक ज्ञानेन्द्र मल्ल, मार्की सोमपाल कामीसँगै टिम खेलाडीलगायतको उपस्थित थिए।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया