विराटनगर किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल)काे फ्रेन्चाइज टाेली विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ। मंगलबार साँझ कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - विराटनगर