बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेर जनकपुर बोल्ट्सविरूद्ध बलिङ गर्दैछ। बिहान ९ बजे सुरू भएको पहिलो खेलमा टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले जनकपुरलाई ब्याटिङको निम्तो दिएका हुन्।
लुम्बिनी ब्याटिङमा सम्हालिएको भए पनि बलिङमा भने कमजोर देखिएको छ। जनकपुर भने ब्याटिङ र बलिङ दुवैमा सम्हालिएर खेलेको छ।
एनपिएलमा तीन खेल खेलेको जनकपुर अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो।
खेलको लयमा रहेको जनपुरसँग खेलेको तीनै खेलमा पराजित लुम्बिनीलाई आज पनि संघर्ष गर्नुपर्ने देखिन्छ।
तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकाको पनि पुछारमा छ। लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो।
जनकपुरमा अंक तालिकाको दोस्रो स्थानमा छ।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया