बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)काे मंगलबार भएकाे दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएकाे छ। त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात निकै राम्रो खेलेकाे भए पनि १६.३ ओभरमा अल आउट हुँदै १०३ रन मात्र बनाउन सक्याे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया