बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनिपएल)मा कर्णाली याक्सले चितवन राेइनाेजविरुद्ध पहिले बलिग गर्ने भएकाे छ।
शुक्रबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान साेमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय लिए।
कर्णाली पहिलाे जितकाे खाेजीमा रहेकाे छ। कर्णालीले यसअघिका दुई खेलमा पराजित भएकाे थियाे। कर्णालीले आज बाबल हायतलाई बेच्नमा राखेकाे छ।
त्यस्तै चितवन भने तेस्राे जितकाे खाेजीमा रहनेछ।
खेल त्रिवि क्रिकेट मैदानमा भइरहेकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया