नेपाललाई हराउदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि
भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैँ