बिएल संवाददाता
आइसिसी महिला टी- २० विश्वकपअन्तर्गतकाे खेलमा भारतमाथि अस्ट्रेलिया ९ रनले विजयी भएकाे छ।
आइतबार राति दुबईमा अस्ट्रेलियाले दिएकाे १ सय ५२ रनकाे लक्ष्य पछ्याएकाे भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्याे।
भारतका लागि कप्तान हर्मनप्रित काैरले अर्धशतक प्रहार गरे पनि त्याे जितकाे लागि पर्याप्त हुन सकेन।
त्यसअघि पहिले ब्याटिङ गरेकाे अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन बनाएकाे थियाे।
दुवै टाेली एउटै टाेली (समूह-ए)मा छन्। याे जितसँगै अस्ट्रेलियाले ४ खेलबाट ८ अंक जाेडेकाे छ।
भने, भारतले ४ खेलबाट ४ अंक जाेडेकाे छ। याे हारले भारतकाे सेमिफाइनल यात्रा कठिन बनेकाे छ। भारतकाे सेमिफाइनल यात्रा पाकिस्तान र न्युजिल्याण्डबीचकाे खेलपछि मात्रा टुङ्गाे लाग्नेछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया