बिएल संवाददाता
न्युजिल्याण्ड आइसिसी टी- २० महिला विश्वकपकाे फाइनलमा पुगेकाे छ।
शुक्रबार राति दुबईमा सम्पन्न सेमिफाइनल खेलमा वेस्ट इन्डिजमाथि ८ रनकाे जित निकाल्दै न्युजिल्याण्ड फाइनलमा पुगेकाे हाे।
न्युजिल्याण्डले दिएकाे १२९ रनकाे लक्ष्य पछ्याएकाे वेस्ट इन्डिज निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्रै १२० रन बनायाे।
त्यसअघि पहिले ब्याटिङ गरेकाे न्युजिल्याण्डले ९ विकेट गुमाएर १२८ रन जाेडेकाे थियाे।
अब न्युजिल्याण्डले उपाधिका लागि आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया