पेरिस ओलम्पिक: प्रिन्सकाे लज्जास्पद प्रदर्शन, जित्न सकेनन् एउटा पनि खेल
नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन्। कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित ४ खेलाडी थिए। तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे।
बिएल संवाददाता - पेरिस