बुधबार, १५ अप्रिल २०२६

क्रिकेटर करणलाई मजाकमा गरेको कमेन्ट नै भारी, क्यानले गर्‍यो कारबाही

क्यानले करणलाई पीएम कप पीएम कप क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता छुम्बी लामाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको ‘प्रेस तथा अनुसन्धान विज्ञ’मा दिपा दाहाल नियुक्त

प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन्। दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हालेकी छन्। दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन्।

बिएल संवाददाता

बिएल संवाददाता -

एमाले सांसद रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा पक्राउ परेकी छिन्।  काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि काठमाडौँको धुम्बराहीबाट पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साम्बाको घुँडाको सफल शल्यक्रिया

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जय ट्रफीको उपाधि पुलिस क्लबलाई, आर्मी फेरि उपविजेतामा सीमित

आर्मीको २२१ रनको पहिलो इनिङ पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाउँदै अलआउट भएको थियो। दोस्रो इनिङ थालेको आर्मीले दोस्रो इनिङमा २२६ रन बनाएर अलआउट भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीपले ईयू टी–२० लिग खेल्ने

एक वर्षअघि घोषणा गरिएको लिगमा बेल्जियमका प्रमुख शहरहरू प्रतिनिधित्व गर्ने ६ फ्रेन्चाइज टिमहरूले राउन्ड-रोबिन लिग चरण खेल्छन्, त्यसपछि शीर्ष चार टिमहरूले प्लेअफमा प्रतिस्पर्धा गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एन्फा मुख्यालयमा लगाइएको ताला खुल्यो, चैत ३० मा ‘ए’ डिभिजन लिग उद्‍घाटन गर्ने सहमति

एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन आजै पत्रकार सम्मेलन पनि गरेको छ। सम्मेलनमा एन्फा र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको जानकारी गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, सेमिफाइनल सम्भावना बलियो

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बिहीबार सम्पन्न खेलमा अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले हराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - अहमदावाद

साम्बाले भनिन्– डेढ कराेड रुपैयाँ सहयाेग जम्मा भयो, अब रोक्नुस्

राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टी–२० विश्वकपः नेपाल समूह चरणबाटै बाहिरियो

नेपाललाई हराएसँगै दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिज लगातार तीन खेल जित्दै सुपर एटमा पुग्ने पहिलो टिम बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेवातालमा भेटियो एसएलआर राइफल

पोखराको फेवातालमा माछा मार्ने क्रममा लोड गरिएको अवस्थाको एक थान ‘सेल्फ लोडिङ राइफल’ (एसएलआर) फेला परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अख्तियारको मुद्दामा जनसवाल दैनिक र सम्पादकलाई सफाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले पूर्ण सफाइ पाएका छन्। विशेष अदालतले आरोप प्रमाणित हुने ठोस प्रमाण नभेटिएको ठहर गर्दै मुद्दामा प्रतिवादी बनाइएका एकबाहेक सबै व्यक्तिहरू र संस्थाहरूलाई सफाइ दिने फैसला गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल इङ्ल्याण्डसँग पराजित, खेल नजिते पनि मन जित्यो

नेपालले ट्वान्टी–२० विश्वकप २०२६ को पहिलो खेल अन्तिम ओभरमा १० रन बनाउन नसक्दा ४ रनले पराजित भयो । क्रिकेटकै जननी राष्ट्र इंग्ल्यान्डलाई  लगभग जितिसकेको यो खेल हारे पनि सारा दर्शकको मन जित्यो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

विश्वकप वार्मअपः आसिफको अर्धशतकमा क्यानडालाई नेपालले ६ विकेटले हरायो

चेन्नईस्थित एमए चिदम्बरम मैदानमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित ९३जनाको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं