एनएसएलःआज धनगढी र काठमाडौं भिड्दै
खेल बेलुका ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। जारि लिगमा धनगढी अपराजित रहेको छ। काठमाडौंलाई हराउदै धनगढी शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहने छ।
बिएल संवाददाता - काठमाडौं