बिएल संवाददाता
आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीकाे घोषणा भएकाे छ।
नेपाल क्रिकेट सघ (क्यान)ले बिहिबार देव खनालकाे कप्तानिमा १५ सदस्यीय टाेलिकाे घोषणा गरेको हाे। दक्षिण अफ्रिकामा आगामि जनवरी १९देखि सुरु हुने प्रतियोगितामा १६ राष्ट्रले सहभागिता जनाउदै छन्।
विश्वकपमा समुह डी मा रहेकाे नेपालले अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्डसँग खेल्नेछ। यू–१९ टोलीले यस अघि एसिया कप खेलेका थिए। एसिया कप समेत खेलेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा पनि टोलीमा समेटिएका छन्।
येस्तो छ टोली:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम के.सी, सुभाष भण्डारी, दिपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा, बिपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया