टाइगर कप भलिबल: महिलातर्फ एपिएफसँग पराजित हुँदै बाहिरियो गण्डकी
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेस्राे दिनको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबसँग ३–० काे सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
बिएल संवाददाता - पोखरा