बिएल संवाददाता
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ।
खेल बंगलादेशको राजधानी ढाकास्थित मुस्ताफा कमल रंगशालामा बेलुका पौने ७ बजेबाट सुरू हुँदैछ। यू-१९ साफ महिला च्याम्पियनसिपमा बंगलादेश सफल टोली हो। बंगलादेशले हालसम्म तीन पटक साफ यू-१९ को उपाधि हात पारेको छ।
यसपटक पनि बंगलादेशलाई उपाधि दाबेदारको रूपमा हेरिएको छ। यता, नेपाल यसपटक च्याम्पियनको उपाधि जित्ने लक्षयका साथ मैदानमा उत्रिनेछ। आजै हुने अर्काे खेलमा भारत र भुटान भिड्दै छन्।
यस्तो छ नेपाली टोली
गोलकिपर: सुजाता तामाङ, करुण बुढाथोकी, लीला जोशी
डिफेन्डर : दिभ्या यस्माइली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई र माया मास्के
मिडफिल्डर: विर्सना चौधरी, जुना विश्वकर्मा, सार्हा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ
फरवार्ड: सेनु परियार, सुक्रिया मिया, बर्षा वली, लीला चन्द, पुर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया