यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीकाे बिदाइ
आगामी फेब्रुअरी २ देखि बंगलादेश राजधानी ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिमले सहभागिता जनाउने छन्। जसमा नेपालसहित भारत, भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
बिएल संवाददाता - काठमाडौं